बगनासकालीमा चार महिलाको उम्मेदवारी, कसले मार्ला बाजी

पाल्पा, १२ वैशाख । जिल्लाको बगनासकाली गाउँपालिका यतिबेला चर्चामा छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनका लागी बगनासकाली गाउँपालिकाको अध्यक्षमा ४ महिला सहित ७ जनाले मनोनयन दर्ता गरेका छन् ।
गाउँपालिका अध्यक्ष पदका लागि नेकपा एमालेबाट सरस्वती चिदी, नेपाली काङ्रेसबाट सुनिता अधिकारी, स्वतन्त्र उमेद्वार अम्बिका पान्डे र जसपाबाट मिना कुमारी गाहासमेत ४ जना महिला उम्मेदवार रहेका छन । यस्तै मङोल नेशनल अर्गनाइजेसनबाट टोप बहादुर खाम्चा, जनमुक्ति पार्टीबाट नारायण बहादुर कुँवर र राप्रपाबाट पेउ नारायण न्यौपानेको उम्मेद्बारी परेको <span;>निर्वाचन अधिकृतको कार्यालय बगनासकालीले जनाएकाे छ ।

बिश्लेसकका अनुसार बगनासकाली गाउँपालिकाको प्रमुख पदमा महिलाको उम्मेदवारी परे सङ्गै विभिन्न बहस चलेको छ । कसले बाजी मार्ला भन्ने सबैको जिज्ञासा आउने बैशाख ३० गतेका दिन मतदाताको निर्णयबाट पूरा हुनेछ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago