नेपालका सफल नायक पल शाह भाग्यले बाँचे.. बास्तबिकता के?

काठमाडौं: नायक तथा मोडेल पल शाह र नव गायि`काको विषय त सबै`लाई जग जाहेर नै भएको कुरा हो । सबैको ढुकढुकी बनेका पललाई पछिल्लो समय लगा`ईएको आरोपले उनका फ्यान`हरुमा निकै नै आ क्रो श र चिन्ता दुुबै बढी रहेको छ ।
केहीले पल निर्दोष भएको हुनाले उनले न्याय पाउनु पर्छ भन्छन् भने केहीले पलले सजाय पाउनु पर्छ भन्ने अभिव्यक्ति`हरु सार्वज`निक गरिरहेका छन् । यो घटनाले कानू`नी बाटो समाति सकेको हुनाले केहीले भने यस विषयमा अदा`लतको पर्खाई नै गर्नु पर्छ भन्ने पनि अभिव्यक्तिहरु पनि दिएका छन् ।
यो घटना सबैको पर्खाई`को विषय बनिरहंदा फेरी यो घ`टनामा अर्को एउटा नयाँ ट्वीष्ट आएको छ । पल शाहका म्यानेजर भनिए`का कृष्ण जोशीले आफु लागएत अन्य ४ जनाले पल शाहलाई फ’सा’उन योजना बनाएको स्वीका`र गरेका छन् ।

त्यो योजनामा दुर्गेश थापाको ठूलो हा’त रहेको उनले खुलाए`का छन् । पललाई ब’र्बाद गर्नुको मूख्य कारण पैसानै भएको उनले बताए । कृष्णको भनाई अनु`सार दुर्गेशले त पललाई सि’ध्या’इदि’उँ नै योजना बुनेका रहेछन् ।
एक मिडियालाई अन्तरवार्ता दिने क्रममा कृष्णले भनेका छन्,‘त्यो बेला पललाई घा’त गर्नु भनेको हाम्रोलागी सानो कुरा थियो । योजना त पललाई सि’ध्या’उनु नै बनाएका थियौं ।’ पललाई मा’र्ने सम्मको योजना बनाएको कुरा थाहा पा`उने बित्तिकै आफु झ’स्किएको बताउँदै कृष्णले अगाडी भनेका छन्,
‘त्यो सुनेपछि म झसंग भए । अनि पलदाई`लाई गएर सबै कुरा मैले भनेँ । अहिले मलाई निकै नै पछुतो भई रहेको छ । त्यही प्रयास्चित गर्नकोलागी पनि म सार्व`जनिक भएको हुँ ।’

उनले दुर्गेश र सरो`जका ब्यक्तिगत रि’सि’इविका कारण योजना बनाए`को कुरालाई सार्वजनिक गरेका छन् । उनले भनेका छन्,‘यसरी षडयन्त्र गर्ने म लगा`यत हाम्रो समूह`लाई गा’ली ग’र्नुस् हामीलाई सजाय दिनुस् । म सजाय भोग्न तयार छु ।

भिडियोमा किशो`रीको नाम पनि लिइएको छ । सबै मिलेर हामीले किशोरी`लाई प्रयो`ग गरेका हौं । पहिला युवती हाम्रो समुहमा थिइन् । उनले सबै कुरा हामीलाइ भनिन् त्यो कुरालाई लिएर हामीले फाइदा उठाउन खोजेकै हौं ।’

उनले पल शाहले सार्व`जनिक गरेका कुरा भन्दा अझै ठूला योजना बनेको पनि खु`लासा गरेका छन् । उनले भने,‘त्यो अडि`योमा त केही छैन ति भन्दा अझै ठूला योजना पनि छन् । ति कुरा विस्तारै भनुँला । तर गायिका बैनि पनि यो`जना बनाउ`नमा म जस्तै एउटा अ’परा’धि हो ।

पैसाको कुराले पल दाईलाई फ’सा’उन उनीपनि तयार भएकी हुन् । किनभने पललाई फ’सा’उन त्यति सजिलो थिएन । हामीसंग दरिलो एउटै ह ति या र थियो त्यो थियो गायिका नाबालिका भन्ने विषय ।’ – साभार ओएस नेपाल

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago