सोच्नै नसकिने कुरा बाहिरियो, पल निर्दोष भएको प्रमाण सहित रुदैआइन आमा

काठमाडौं: एक नाबालिग गायिकालाई ब’ला’त्कार ग’रे’को आ’रो’प लागेपछी पल शाह अहिले सम्पर्क बाहिर छन । नायक तथा मोडेल पल शाह र नव गायिकाको विषय त सबैलाई जग जाहेर नै भएको कुरा हो । सबैको ढुकढुकी बनेका पललाई पछिल्लो समय लगाईएको आरोपले उनका फ्यानहरुमा निकै नै आ क्रो श र चिन्ता दुुबै बढी रहेको छ ।

केहीले पल निर्दोष भएको हुनाले उनले न्याय पाउनु पर्छ भन्छन् भने केहीले पलले सजाय पाउनु पर्छ भन्ने अभिव्यक्तिहरु सार्वजनिक गरिरहेका छन् । यो घटनाले कानूनी बाटो समाति सकेको हुनाले केहीले भने यस विषयमा अदालतको पर्खाई नै गर्नु पर्छ भन्ने पनि अभिव्यक्तिहरु पनि दिएका छन् । यो घटना सबैको पर्खाईको विषय बनिरहंदा फेरी यो घटनामा अर्को एउटा नयाँ ट्वीष्ट आएको छ ।

अहिले यी आमा रुदै मिडिया मार्फत निकै गम्भीर कुरा सार्बजनिक गरेकी छिन। एउटै थालमा खाएका साथीहरुले नै उनलाई धोका दिएको खुलासा गरेकी छन अझै संगै तिहारमा भाईटिका लगाएर दाजुभाइ बनेका साथीहरुले नै फसाउन धेरै रणनीति खेलेको बताएकी छिन । एक मिडियालाई अन्तरवार्ता दिदै आमाले भनिन् : नाबालक गायिका र पल शाह लाई फसाउन खोजिएको छ । ति नाबालिकालाई अगाडी लगाएर षड्यन्त्र रचिएको हो। सोच्नै नसकिने कुरा बाहिरियो, पल निर्दोष भएको प्रमाण सहित रुदैआइन आमा

Kamal Panthi

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago