सोच्नै नसकिने कुरा बाहिरियो, पल निर्दोष भएको प्रमाण सहित रुदैआइन आमा

२०७८, १४ फाल्गुन शनिबार १०:५०

काठमाडौं: एक नाबालिग गायिकालाई ब’ला’त्कार ग’रे’को आ’रो’प लागेपछी पल शाह अहिले सम्पर्क बाहिर छन । नायक तथा मोडेल पल शाह र नव गायिकाको विषय त सबैलाई जग जाहेर नै भएको कुरा हो । सबैको ढुकढुकी बनेका पललाई पछिल्लो समय लगाईएको आरोपले उनका फ्यानहरुमा निकै नै आ क्रो श र चिन्ता दुुबै बढी रहेको छ ।

केहीले पल निर्दोष भएको हुनाले उनले न्याय पाउनु पर्छ भन्छन् भने केहीले पलले सजाय पाउनु पर्छ भन्ने अभिव्यक्तिहरु सार्वजनिक गरिरहेका छन् । यो घटनाले कानूनी बाटो समाति सकेको हुनाले केहीले भने यस विषयमा अदालतको पर्खाई नै गर्नु पर्छ भन्ने पनि अभिव्यक्तिहरु पनि दिएका छन् । यो घटना सबैको पर्खाईको विषय बनिरहंदा फेरी यो घटनामा अर्को एउटा नयाँ ट्वीष्ट आएको छ ।

अहिले यी आमा रुदै मिडिया मार्फत निकै गम्भीर कुरा सार्बजनिक गरेकी छिन। एउटै थालमा खाएका साथीहरुले नै उनलाई धोका दिएको खुलासा गरेकी छन अझै संगै तिहारमा भाईटिका लगाएर दाजुभाइ बनेका साथीहरुले नै फसाउन धेरै रणनीति खेलेको बताएकी छिन । एक मिडियालाई अन्तरवार्ता दिदै आमाले भनिन् : नाबालक गायिका र पल शाह लाई फसाउन खोजिएको छ । ति नाबालिकालाई अगाडी लगाएर षड्यन्त्र रचिएको हो। सोच्नै नसकिने कुरा बाहिरियो, पल निर्दोष भएको प्रमाण सहित रुदैआइन आमा

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु