पाँच दलिय गठबन्धनको बैठक सम्पन्न

पाल्पा ९ भदौ ।
पाल्पामा कृयासिल पाँच दलिय गठबन्धनको बैठक तानसेनमा सम्पन्न भएको छ । नेपाली कांग्रेस पाल्पाको कार्यालयमा बौठक सम्पन्न भएको हो । काङ्ग्रेस पाल्पाका सभापती हिमाल दत्त श्रेष्ठ ज्यु अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य मथुरा ढकाल, नेकपा एस. पाल्पा अध्यक्ष खिमानन्द पाण्डे, राजमो पाल्पा का अध्यक्ष विशाल दर्लामी र जसपा पाल्पाका का अध्यक्ष खिक बहादुर रेस्मी लगायतका जिल्लास्तरिय नेताहरुको उपस्थिती रहेको थियो ।

बैठकले हिन्दुहरुको महान चाड बिजया दशमी, दिपावली, छठ पर्व र नेपाल सम्वतको अवसरमा सम्पुर्ण पाल्पालीमा शुभकामना ब्यक्त गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य को निर्बाचनमा गठबन्धनको उम्मेदवार लाई निर्बाचित गर्नको लागि आवस्यक तयारी को लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको नेपाली काङ्ग्रेस पाल्पाले जनाएको छ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago