काठमाडौं – श्री एयरलाइन्सले पोखरामा उडान संख्या बढाएको छ । कम्पनीले २८ अगस्ट (१२ भदौ)देखि दैनिक तीन उडान गर्ने जानकारी गराएको हो ।
कम्पनीले अहिले दैनिक एक उडान गरिरहेको थियो । काठमाडौंबाट बिहान ७, दिउँसो ११ः०५ र अपरान्ह १३.५५ बजे जहाज उड्ने गरेको कम्पनीले जनाएको छ ।
पर्यटकीय मौसम सुरु हुनै लाग्दा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति नजिकिँदै जाँदा श्रीले पोखरामा उडान थपेको हो ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…