काठमाडौं: शेयर बजार लगातार सुधार हुने क्रममा केहि कम्पनीको शेयर कारोबार हरेक दिन सर्वाधिक १० कम्पनीको सूचिमा पर्दै आइरहेको छ । धेरै समयदेखि शिवमको शेयर कारोबार सर्वाधिक हुँदै आएको छ । आज पनि कम्पनीको शेयर मूल्य १५ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
दोस्रो धेरै कारोबार हुनेमा अरुण काबेली पावर रहेको छ । जसको १४ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको नेपाल टेलिकमको पनि आज ११ करोड ५१ लाख रुपैयाँको भएको छ । यस सँगै सर्वाधिक धेरै कारोबार हुने कम्पनीहरुमा क्रमश हिमालयन डिष्ट्रलरी, अपर तामाकोशी, अपि पावर, गोर्खाज फाइनान्स, नेपाल पुनर्बीमा, नेशनल हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…