काँग्रेसको प्रदेश समितिले केशवराज पाण्डेलाई मेचीनगरको प्रमुखमा उम्मेद्वार बनाउने निर्णय गरेको भए पनि केन्द्रिय संसदिय बोर्डले पाण्डेको टिकट रद्द गर्दै बुढाथोकीलाई आधिकारीक उम्मेद्वारका रुपमा चयन गरेको थियो ।उम्मेद्वारी दर्तामा केही अन्योल भए पनि पार्टीका तर्फबाट आधिकारीक उम्मेद्वार दर्ता भइसके पछि अन्य बिषय आन्तरिक छलफलबाट समाधान हुने प्रमुखमा उम्मेद्वारी दर्ता गराउनु भएका बुढाथोकीले प्रतिक्रिया दिनु भयो । पार्टी केन्द्रले गरेको निर्णयलाई सम्मान गर्दै आफुले उम्मेद्वारी दर्ता नगरेको काँग्रेस झापाका उपसभापति समेत रहनु भएका पाण्डेले बताउनु भयो ।
नगरप्रमुखमा उम्मेद्वारी दर्ता गराएका काँग्रेस झापा क्षेत्र नं. १ का सभापति समेत रहनु भएका बुढाथोकी काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पक्षका हुनुहुन्छ भने प्रदेश समितिले निर्णय गरेका पाण्डे नेता कृष्णप्रसाद सिटौला पक्षका हुनुहुन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…