एनआरएनएको आकस्मिक बैठक बस्दै

२०७८, ११ चैत्र शुक्रबार ०७:००

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार संघको बैठक शुक्रवार (२५ मार्च) नेपाली समय राति ९ बजे बस्न लागेको हो ।

शर्माका अनुसार संघको ८३ औं बैठकमा १० औं महाधिवेशनको तयारीको बारेमा छलफल हुनेछ । बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्धारा आयोजित एक भेलामा संलग्नहरु माथि कार्य

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु