कर्णाली: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ स्थित बुलबुले उद्यान जाने गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ। प्लास्टिकले बेरिएको प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखिएको छ भने विष्फोट गराउने तार पनि राखिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख डिएसपी रामप्रसाद घर्तीले बम जस्तो वस्तु फेला परेको बताए। ‘वीरेन्द्रनगर–८ स्थित रत्न राजमार्गको छेउमा रहेको सार्वजनिक शौचालय नजिकै प्रेसर नो एमसीसी लेखिएको प्रेसर कुकर फेला परेको छ,’ उनले भने, ‘नेपाली सेनासँग समन्वय गरेर डिस्पोजको तयारी थालेका छौं।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…