पाल्पा । बिश्वका विभिन्न देशहरुमा तिब्र रुपमा फैलिएको कोभिड-१९ को सबभेरियन्ट एक्सबीबीको संक्रमित नेपालमा पहिलो पटक भेटिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनोमिक पहिचान गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पहिलो पटक पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशका विभिन्न भागहरूबाट साउन २१ देखि असोज १४ सम्म कोभिड-१९ संक्रमितबाट संकलित नमूना छनोट गरी जिनोमिक पहिचान एक्सबीबी फेला परेको मन्त्रालयले जनाएको छ। कोभिड-१९ को संक्रमण बढेको बताउदै जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सर्वसाधारण लाई मास्क लगाएर हिड्न पनी आग्रह गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…