गोरखा: पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८२ करोड ६० लाखको बजेट सार्वजनिक गरेको छ । संघीय सरकारको समानीकरण अनुदानतर्फ १९ करोड ७९ लाख, ससर्त चालुतर्फ ३२ करोड ९५ लाख, ससर्त पुँजीगततर्फ ३ करोड ३३ लाख, संघीय सरकारको समपुर अनुदानबाट एक करोड ६० लाख र राजस्व बाँडफाँटतर्फ ११ करोड ४४ लाख आय-व्याय अनुमान गरेको छ ।
प्रदेश सरकारको समानीकरण अनुदानतर्फ २ करोड ५२ लाख ६२ हजार, समपुरक अनुदान १ करोड र राजश्व बाँडफाँटमा ९० लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ । संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आय गरि ८२ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक भएको हो ।
‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर, समृद्ध पालुङटार हाम्रो सान’ भन्ने नारालाई सार्थक तुल्याउने गरी बजेट प्रस्ताव तय गरेको नगर उपप्रमुख वन्दना पाण्डेले नगरसभामा जानकारी गराइन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…