जापान । नवलपरासी समाज जापानको आयोजनामा टोकियो मिनातोगाओका फुतो पार्क मा बार्बिक्यु गर्ने भएकोछ ।
विश्व महामारी कोभिडले गर्दा लामो समयदेखी सामूहिक भेटघाट नभएको र नेपाली भाईचारालाई अझ प्रगाढ बनाउन उदेस्य ले बार्बिक्यु कार्यक्रम यही जुलाई १३ तारिक टोकियोमा रहेको मिनातोगाओका फुतो पार्क मा दोस्रो बार्बिक्यु कार्यक्रम गर्न लागेको दोस्रो बार्बिक्यु कार्यक्रमका सम्योजक हरी सापकोटा ले बताउनु भयो ।
नवलपरासी समाज जापानका सचिब ॠषि पौडेल ले दिएको जानकारी अनुसार बार्बिक्यु कार्यक्रम सँगै नवलपरासी समाज जापानको विश्व महामारी कोभिड को कारणले हुन नसकेको अधिबेशन पनि सोही दिने एकै साथ सम्पन्न गरिने बताउनु भयो । नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कंडेलले जापान रहनु भएका जिल्ला बासी सँगै जापानमा रहनु भएका नेपाली हरु लाई पनि बार्बिक्यु कार्यक्रम तथा दोस्रो अधिबेशन मा उपस्थित भैई दिनु हुन अनुरोध गर्नु भएकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…