काठमाडौँ: सरकारले बाँझो जग्गामा सामूहिक र सहकारी खेतीमा प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँझो जग्गामा सामूहिक र सहकारी खेती गरिने बताएकी छिन् । आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले बाँझो जग्गा सदुपयोग गरी मूल्य श्रृंखलामा आधारित सामूहिक तथा सहकारी खेतीलाई प्रोत्साहन गरिने बताइन् ।
त्यस्तै, धान मकै आलु, प्याज स्याउ लगायत बढी आयात हुने वस्तुको उत्पादन बढाउन विशेष खेती गरिने उनले जानकारी दिइन् । बिउबिजनमा आत्मानिर्भर, वातावरण मैत्री स्थानीय बिउ बिजनको विकास र अनुसन्धानमा जोड दिई अर्गानिक खेतीमा प्रोत्साहन गरिने उनले घोषणा गरिन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…