मकवानपुर: बलात्कार घटनाको उजुरीका लागि हदम्याद तोक्न नहुने माग गर्दै विरोध प्रर्दशन भएको छ ।
बाल्यकालमा केही यौन शोषणमा परेको छ भने बालिग भएपछि वा जुनसुकै उमेरमा पनि उजुरी गर्न मिल्ने व्यवस्थाको माग अहिले चर्चाको विषय बनेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा बलात्कारीलाई फाँसीको माग गर्दै ओमन परिवारले विरोध प्रर्दशन भएको छ ।
कुनै पनि बालिका/महिला कुनै पनि समय बलात्कारको शिकार हुनसक्ने भन्दै यसको लागि सबै लाग्नुपर्ने उनीहरूको माग छ । कार्यक्रममा दर्जनौं किशोरीहरू बलात्कारविरुद्ध कालोपट्टी, कालो पोषाकमा उपस्थित थिए । उनीहरूले बलात्कारीलाई फाँसी दे, अर्को सुस्मिता म बन्न चाहन्नँ, अर्को भागिरथी म बन्न चाहन्नँ भन्दै नारा लगाएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…