काठमाडौं: यौन दुर्व्यवहार प्रकरणमा काठमाडौंको चावहिलस्थित रहेको सेन्ट लरेन्स कलेजका थप एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही कलेजका अर्का शिक्षक राजनकुमार पौडेल रहेको महानगरी प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले बताए ।कलेजका संयोजक समेत रहेका समाजिक विषय अध्यापन गराउने शिक्षक जर्नादन अधिकारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै प्रहरीले पक्राउ गरेकाे छ ।
मंगलबार गौशाला प्रहरी बृत अगाडि उक्त कलेजका विद्यार्थीले प्रर्दशन गरेका थिए। प्रहरी वृत गौशालाका अनुसार उनीहरुविरुद्ध कक्षा ११ मा पढ्ने तीन जना विद्यार्थीले उजुरी दिएका छन्। पीडित विद्यार्थीले अभिभावकलाई घटनाको बारे बताएपछि मंगलबार उक्त घटना सार्वजनिक भएको हो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…