जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा हुने प्रथम एनआरएनए रनिङ कप २०२२ को टाईसिट सार्वजनिक भएको छ ।
जापानको टोकियोस्थित फुजीमोरी फुट्सल पार्कमा अर्कों हप्ता मे २९ तारिख आइतबार आयोजना हुने प्रतियोगितामा कुल ३५ समूह सहभागी हुने एनआरएनए जापानका युवा संयोजक राकेश रम्बाले जानकारी दिनु भयो ।
एनआरएनए जापानको ईतिहासमै संस्थागतरुपमा आयोजित पहिलो फुट्सल प्रतियोगिता २९ तारिख बिहान ९ बजेबाट सुरु हुने एस प्रतियोगितामा प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा प्रथम हुने टोलीलाई ५ लाख येनसहित कप र रनिङ सिल्ड दिईने छ भने त्यसैगरी दोस्रो हुने टिमलाई २ लाख ५० हजार र कप, तेस्रो हुने टिमलाई ७० हजार येन र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने एनआरएनए जापान खेलकुद संयोजक नमस्ते गुरुङले जानकारी दिनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…