टुंगो लाग्यो बिर्तामोडका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरु र नामावली

बिर्तामोड , नेकपा एमालेले बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरसंगै वडा अध्यक्ष र सदस्यहरुका लागि उम्मेदवारको टुंगो लगाएको छ । मेयरमा पवित्रा महतारा प्रसाई र उपमेयरमा नगेन्द्रप्रसाद संग्रौला उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै वडाध्यक्षमा वडा नं १.मा अग्निप्रसाद पाण्डे , सदस्यहरुमा टेकबहादुर अधिकारी , योगचन्द्र आङबोहाङ , यमुना आचार्य , कमला महरा ,

वडा नं २.वडाध्यक्ष किशोर पौडेल , सदस्यहरुमा चेतन बिमली , ओम गौतम , तिला गौतम , सर्मिता त्रिखत्री ,

वडा नं ३.मा वडाध्यक्ष मदन बुढाथोकी , सदस्यहरुमा भाग्यमान लिम्बू , हरि बाँसकोटा , धनसरी राजवंशी , लक्ष्मी रोक्का,

वडा नं ४.मा वडाध्यक्ष राहुल शर्मा , सदस्यहरु केशव श्रेष्ठ , उमेश राउत , रमादेवी राजवंशी , निर्मला ल्वागुन ,

वडा नं ५.मा वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , सदस्यहरुमा दुर्गा शिवाकोटी , ओमभक्त सेडाई , शान्ता रोक्का ,मालती विक ,

वडा नं ६.मा वडाध्यक्ष बुद्धिराम भट्टराई , सदस्यहरु देवी नेपाल , खेम अधिकारी , आइतमाया शेर्मा , पदमकुमारी दियाली ,

वडा नं ७ मा वडाध्यक्ष कृष्णप्रसाद खरेल, सदस्यहरुमा केशव कार्की , लक्ष्मी खतिवडा , रेविका सुब्बा , हेमलता विश्वकर्मा ,

वडा नं ८.मा वडाध्यक्ष विष्णु भट्टराई , सदस्यहरुमा दिपक मिश्र , खिलेश्वर दाहाल , मनकुमारी राजवंशी , सम्रिता दर्जी ,

वडा नं ९.मा वडाध्यक्ष हरि चौंलागाई, सदस्यहरुमा चन्द्र दंगाल ,केशव बुढाथोकी , सल्पना राजवंशी , संगीता सिवा

वडा नं १०.मा वडाध्यक्ष रिमानध्वज लोक्ताम , सदस्यहरुमा प्रेम पौडेल र गीता घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago