काठमाडौँ: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पदबाट राजीनामा दिएका छन् । आइतबार पौडेलले गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
पौडेलले उपाध्यक्ष दाबुटी शेर्पासमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि अध्यक्ष पदमा उम्मेद्वारी दिनका लागि पदबाट राजीनामा दिएको पौडेलले बताए । नेपालको संविधान २०७२ धारा २९५ को उपधारा ८ (क) बमोजिम आजैको मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताए ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…