बिर्तामोड नगरपालिकाको वडा अध्यक्ष र सदस्यहरुका लागि नेपाली कांग्रेसले उम्मेदवारको करिव करिव टुंगो लगाएको छ ।
पार्टी स्रोतका अनुसार
बिर्तामोड वडा नं १. को वडाध्यक्षमा बलराम कार्की
वडा नं २. वडाध्यक्षमा धर्म लक्सम्बा
वडा नं ३. वडाध्यक्षमा प्रेम उप्रेती
वडा नं ४.वडाध्यक्षमा कुलप्रसाद संग्रौला
वडा नं ५.वडाध्यक्षमा रोहित प्रसाई
वडा नं ६.वडाध्यक्षमा सूर्यप्रसाद कन्दङ्वा
वडा नं ८.वडाध्यक्षमा चिरन्जिवी कार्की
वडा नं १०.वडाध्यक्षमा दुर्योधन गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
वडा नं ७ र ९ को वडाध्यक्ष माओवादीलाई दिनेगरी गठबन्धनमा छलफल भइरहेको जनाइएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…