यी हुन् कांग्रेसका तर्फबाट बिर्तामोडका वडाध्यक्षका उम्मेदवार

२०७९, ११ बैशाख आईतवार १२:५४

बिर्तामोड नगरपालिकाको वडा अध्यक्ष र सदस्यहरुका लागि नेपाली कांग्रेसले उम्मेदवारको करिव करिव टुंगो लगाएको छ ।

पार्टी स्रोतका अनुसार

बिर्तामोड वडा नं  १. को वडाध्यक्षमा बलराम कार्की

वडा नं २. वडाध्यक्षमा धर्म लक्सम्बा

वडा नं ३. वडाध्यक्षमा प्रेम उप्रेती

वडा नं ४.वडाध्यक्षमा कुलप्रसाद संग्रौला

वडा नं ५.वडाध्यक्षमा रोहित प्रसाई

 

वडा नं ६.वडाध्यक्षमा सूर्यप्रसाद कन्दङ्वा

वडा नं ८.वडाध्यक्षमा चिरन्जिवी कार्की

वडा नं १०.वडाध्यक्षमा दुर्योधन गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

वडा नं ७ र ९ को वडाध्यक्ष माओवादीलाई दिनेगरी गठबन्धनमा छलफल भइरहेको जनाइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु