फाइल फोटो
कैलाली । कैलालीको तेघरीस्थित भवानी दल गणमा नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । बिहीबार कैलालीमा आयोजित पूर्व सैनिक सम्मेलनलाई संवोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त सैनिकहरूको भूमिकाको प्रशंसा गरेका छन् ।
सम्मेलनमा पूर्व सैनिक तथा परिवारको उपस्थितिले नेपाली सेनालाई थप हौसला मिलेको बताउँदै प्रधानसेनापति शर्माले कल्याणकारी सुविधा विस्तार गर्ने बताए । उनले भने– ‘सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म कल्याणकारी सेवा सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिनेछ ।’
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…