काठमाडौं: महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानहरुमा रहेको अचल सम्पती बिक्रि गर्ने भएको छ । सोमबार एक सूचना प्रकाशन गर्दै बैंकको नाममा रहेको अचल सम्पत्ति बिक्रीको लागि १५ दिने गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।
बैंकको नाममा दर्ता रहेको विभिन्न अचल सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्धारा बिक्री गरिने भएको हुँदा यो गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको र उक्त अचल सम्पत्ति खरीद गरी लिन इच्छुक व्यक्तिहरुले सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र दिन सकिने बैंकले जनाएको छ ।
शिलबन्दी बोलपत्र चैत्र २४ गतेसम्म बैंकको केन्द्रीय कार्यालय, काठमाण्डौ, दरबारमार्गस्थित कर्जा अशुली विभागमा कार्यालय समयभित्र प्राप्त भई सक्नु पर्नेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…