धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य विमान गरेकाहरुलाई दिइने सेवा स्थगित गर्ने भएको छ । आर्थिक संकटबाट गुुज्रिएको र आफूूहरुले पुर्याएको सेवा वापत पाउनुपर्ने रकम नपाउँदा शिक्षक तथा कर्मचारीलाई नियमित पारिश्रमिक लगायतका दैनिक सञ्चालन खर्चमै प्रभाव परेको प्रतिष्ठानले बताएको छ ।
त्यसैले स्वास्थ्य बीमा गरेका विमितहरुलाई दिइने बहिरंग, आकिस्मिक, अन्तरंग अन्तरगत दिइने सम्पूर्ण सेवा चैत १५ गतेदेखि स्थगित गरिएको प्रतिष्ठानले जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…