काठमाडौं: बिहीबारका लागि बाेलाइएकाे संसद् बैठक अन्तिम समयमा स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो।
सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक सारिएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक भने बसेकाे थियाे।
आजदेखि संसद्मा एमसीसीबारे छलफल शुरु हुने सम्भावित कार्यसूचीसमेत तय भएको थियाे।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…