काठमाडौं– फ्रान्सेली नागरिक चार्ल्स शोभराज कतार एयरवेजको जहाजबाट शुक्रबार पेरिसतर्फ प्रस्थान गरेका छन्।
उनी अध्यागमन विभागबाट शुक्रबार ५ बजे त्रिभुवन विमानस्थल गएका थिए। कतार एयरवेजको ६ बजेका लागि निर्धारित जहाजमा उनी उड्ने तय भएको थियो ।
उनलाई नै केही बेर प्रतीक्षा गरेको जहाज निर्धारित समयभन्दा २९ मिनेट ढिलो दोहातर्फ उडेको हो । उनी दोहा हुँदै पेरिसतर्फ उडेका हुन्। सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार नै स्वदेश फर्किएका हुन् ।
उनलाई शुक्रबार नै केन्द्रीय कारागार रिहा गरी अध्यागमन लगिएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…