चितवन- २ मा रविकाे अग्रता कायमै गठबन्धनभन्दा ८,८८८ मतले अगाडि

२०७९, ७ मंसिर बुधबार १५:५६

काठमाडौँ- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दाेब्बर अग्रता कायमै गरेका छन्।

३७ हजार २२१ मत गन्दा लामिछानेले १७ हजार ५२९ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र गठबन्धनका उमेदवार कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६४१ मत ल्याएका छन्।

उनी गठबन्धनभन्दा ८,८८८ मतले अगाडि छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु