काठमाडौँ- एक मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा नेकपामा एमालेका केन्द्रिय सचिव योगेश भट्टराई विजयी भएका छन्।
भट्टराईले गठबन्धनकोतर्फबाट नेकपा माओवादी केन्द्रका उमेद्वार खेलप्रसाद बुडाक्षेत्रीलाई २ सय ८ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्।
भट्टराईले २१ हजार ९ सय ४३ र बुडाक्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभाका लागि ताप्लेजुङमा २ स्वतन्त्र सहित ११ जना उमेद्वाहरु चुनावी मैदानमा रहका थिए । ८८ हजार २ सय ८५ जना मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३ सय ७२ मत खसेको थियो ।
भट्टराई २०७४ सालको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…