काठमाडौँ – राष्ट्रिय स्वतन्त्रपार्टीले काठमाडौँमा चौथो जित दर्ता गरेको छ। काठमाडौँ क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनाल विजयी भएका हुन् ।
४३ वर्षका खनालले १४ हजार २०४ मत ल्याएर जित हाँसिल गरेका हुन् । उनले नेकपा एमालेका सर्वेन्द्र खनाल तथा कांग्रेसका भीमसेनदास प्रधानलाई पराजित गरेका हुन् ।
एमालेका खनालले ८ हजार ९११ तथा कांग्रेसका प्रधानले ८ हजार ८०९ मत पाए । यसअघि रास्वपाबाट काठमाडौँ २ मा सोबिता गौतम, काठमाडौँ ७ मा गणेश पराजुली तथा काठमाडौँ ८ मा विराज भक्त श्रेष्ठ विजयी भएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…