झापा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसंग कडा प्रतिस्पर्धा रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका घिमिरेले २२७४७ मत ल्याउँदा स्वागत नेपालले २१६८५ मत प्राप्त गरेका छन् । मतअन्तर १०६२ अझैँ मत गणना हुन बाँकी ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…