साना कम्युनिष्ट पार्टीहरु एकिकरण हुन आवस्यक छ − पूर्बप्रधानमन्त्री खनाल

पाल्पा, ७ भदौ । पूर्बप्रधानमन्त्री  झलनाथ खनालले साना कम्युनिष्ट पार्टीहरु एकिकरण हुन आवस्यक भएकाे वताउनुभयाे । सोमबार पाल्पाको सदरमुकाम तानसेनमा आयोजित पार्टी प्रबेश तथा स्वागत कार्यक्रममा बोल्दै नेकपा एकिकृत सामाजबादीका सम्मानित नेता समेत रहनुभएका खनालले बैचारीक रुपमा नजिक रहेको नेकपा माओबादी केन्द्रसंग छिट्टै पार्टी एकता हुने समेत बताउनुभएको छ ।

तानसेन नगरपालिकाका निबर्तमान नगरप्रमुख अशाेक कुमार शाही तथा उपप्रमुख सहित ८ जना नेता कार्यकर्ताहरुलाई पूर्बप्रधानमन्त्री खनालले खादा लगाई नेकपा एकिकृत सामाजबादी पार्टीमा स्वागत गर्नुभएको थियो ।

तानसेन नगरपालिकाका निबर्तमान नगरप्रमुख अशोक कुमार शाहीले एमाले भित्रको ज्याजती,बिकृती तथा निरङ्गकुसताका बिरुद्ध आवाज उठाउन आफु सहित २० जना नेकपा एसमा प्रबेश गरेको बताउनुभयो । उहाँले एमालेमा फरक मत राख्दा निषेधको राजनीति भएकाले एमालेमा बस्न नसकेको बताउनुभयो ।
तानसेन नगरपालिकाका निबर्तमान नगर उपप्रमुख लक्ष्मी पाठकले आफुहरु माथि लगाईएको आरोप सहन नसकिने खालको भएको बताउनुभयो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago