काठमाडौं: नेपाल राष्ट्र बैंकले ४/१२ नितिमा थोरै लचकता अपनाउने भएको छ। आज आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा एउटै बैंकबाट १२ करोडसम्म शेयर धितो कर्जा लिन पाईने बताईएको छ।
यसअघि, एउटा बैंकबाट ४ करोडमात्र शेयर धितो कर्जा लिने व्यवस्था गरिएको थियो। त्यसैगरी, २५ लाख सम्मको कर्जामा १००% र त्यसभन्दा माथिको कर्जामा १५०% जोखिमभार निर्धारण गरिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…