आज मिति २०७९ साल वैशाख १० गते शनिबार, ई.सं. २३, अप्रिल २०२२ । तिथि- वैशाख कृष्णपक्ष सप्तमी, नक्षत्र- उत्तरषाढा, योग- सिद्ध, करण- वव, चन्द्रराशि- मकर, सूर्योदयः ५ः३४, सूर्यास्तः १८ः३२ ।
मेष : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
वृष : ठूला व्यक्तिबाट अपहेलित बन्नुपर्नेछ ।
मिथुन : भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।
कर्कट : नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक हुँदैन ।
सिंह : काम देखाएर अरूको मन लोभ्याउन सफल भइनेछ ।
कन्या : स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
तुला : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।
वृश्चिक : प्रतिष्ठित काम गर्ने मौकासमेत मिल्नेछ ।
धनु : आफैँले गरेको काममा ढिलासुस्ती हुनेछ ।
मकर : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ : धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
मीन : बेकारको विवादमा सहभागी हुनुपर्नेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…