अपि पावरको हकप्रद शेयरमा चैत्र २५ देखि आवेदन दिन सकिने

अपि पावर कम्पनी लिमिटेड (API) को १ बराबर ०.३९३६३३ (१ : ०.३९३६३३ ) अर्थात ३९.३६३३% हकप्रद शेयर निष्काशन मिति २०७८ चैत्र २५ देखि खुल्ला हुने भएको छ।

कम्पनीको हाल कायम चुक्ता पूंजी रु.२ अर्ब ७५ करोड ८९ लाख १५ हजारको ३९.३६३३% अर्थात रु.१ अर्ब ८ करोड ६० लाख बराबरको रु.१०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशनमा आउन लागेको हो। निष्काशन बाट प्राप्त रकम कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा निर्माण गर्न उपयोग गर्नेछ।

निष्काशन मिति २०७९ बैशाख १५ गते बैंकिङ्ग समय पश्च्यात बन्द रहने छ भने शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

यस्तै, हाइड्रोपावरको हकप्रद शेयर निष्काशनको लागि २०७८ चैत्र १४ गते शेयरधनी दाखिल खारेज बन्द रहने छ।

तसर्थ, मिति २०७८ चैत्र १३ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि. डि. एस. एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई यस संस्थाको शेयर दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउने छन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago