काठमाडौं: घरजग्गा, सेयर र गाडी धितो कर्जामा कडाई गरिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा मार्फत गरेको घोषणा अनुसार सो कर्जामा कडाई गरिएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत व्यक्तिगत ओभरड्राफ्ट, गाडी कर्जा, घरजग्गा तथा सेयर धितो कर्जामा जोखिम भार पुनरावलोकन गर्ने बताएको थियो । सोही व्यवस्था अनुसार यी क्षेत्रको कर्जामा कडाई गरेको हो ।
नयाँ व्यवस्था अनु्सार व्यक्तिगत ओभरड्राफ्ट कर्जा दिनको लागि बैंकहरुले १५० प्रतिशत जोखिमभार राख्नु पर्ने भएको छ ।
यस्तै, व्यक्तिगत अटोलोन, घरजग्गा खरिद तथा विकास कर्जा र मार्जिन प्रकृतिको सेयर धितोकर्जामा पनि १५० प्रतिशत जोखिभार कायम गर्नु पर्नेछ । यो व्यवस्था भने आगामी असार मसान्तदेखि लागु हुनेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…