काठमाडौँ: एक गायिकाले मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । पलले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेकाे भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाले आज उजुरी दिएकी हुन् ।
एउटा म्युजिक भिडियोको सुटिङको क्रममा पलले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेको ती गायिकाले आरोप लगाएकी छिन् ।
केही समयअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिन पुगेकी ती गायिकालाई पल पोखरा नै पुगेर विवाह गर्ने वाचा गर्दै उजुरी दिन राेकेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…