काठमाडौँ: एक गायिकाले मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । पलले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेकाे भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाले आज उजुरी दिएकी हुन् ।
एउटा म्युजिक भिडियोको सुटिङको क्रममा पलले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेको ती गायिकाले आरोप लगाएकी छिन् ।
केही समयअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिन पुगेकी ती गायिकालाई पल पोखरा नै पुगेर विवाह गर्ने वाचा गर्दै उजुरी दिन राेकेका थिए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…