काठमाडौँ: युक्रेनमा जारी तनावका बीच त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्कनुपरेमा व्यवसायिक हवाई उडान प्रयोग गरी फिर्ता हुन परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्क भएको र उनीहरू सकुशल रहेको बताएको छ ।
अत्यावश्यक परेका खण्डमा युक्रेनमा रहेका नेपाली नागरिकले सहजीकरणका लागि मस्को (रुस) र बर्लिन (जर्मनी)मा रहेका दूतावासका अधिकारीहरूलाई सम्पर्क गर्न भनिएको छ ।
त्यस्तै, अत्यावश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न नेपालीहरूलाई मन्त्रालयले आग्रह गरेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…