पाल्पा । पाल्पा २ को बगनासकाली गाउपालिकाकासबै वडाको नतिजा सार्बजनिक भएको छ । पालिकाका ९ वडा बाट एमाले ठाकुर गैरेलाई ५ हजार ६ सय ५७ मत प्राप्त भएको छ । यस्तै समाजवादीका सोमप्रसाद पाण्डेले ४ हजार ३ सय ३६ मत प्राप्त गर्नुभएको छ । दुबैको मतान्तर१३ सय २१ रहेको छ । बगानसकालि गाउँपालिका बाट कुल १२ हजार ५ सय २५ मत खसेको थियो ।
प्रतिनिधिसभा अन्तर्गत पाल्पा – २ को मत विवरण
एमाले ठाकुर गैरे : ५६५७
समाजवादी सोमप्रसाद पाण्डे : ४३३६
भाले ११५५
घण्टी ८१७
खुकुरी क्रस १७२
घर ४५
छाता ४२
तिर ३९
तारा ७
मादल ६
कैँची ३९
आमा ४
चेसबोर्ड १
प्रदेशसभा २(१)
सूर्य ४७२९
रूख ५८७७
भाले १०४९
हलो ३७८
घर ६८
छाता ६८
मादल ३५
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…