काठमाडौं: नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल जोडिएको अडियो सार्वजनिक भएपछि नेपाल कानून व्यवसायी परिषदले आकस्मिक बैठक डाकेको छ । कानून व्यवसायीहरुको नियमन गर्ने निकाय बार काउन्सिलले पोखरेलवारे आवश्यक निर्णय गर्न बैठक डाकेको हो । काउन्सिलका एक सदस्यले भने, ‘उहाँमाथि छानविन समिती गठन गर्ने सम्भावना छ ।’
महान्यायाधीवक्ताको नेतृत्वमा गठन हुने बार काउन्सिलमा नेपाल बार एसोसिएसनका अध्यक्ष पदेन उपाध्यक्ष हुन्छन् । काउन्सिलमा सर्वोच्च अदालतका रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको कानून संकायका डिन पदेन सदस्य हुन्छन् भने अरु पार्षद चुनिन्छन्उ न्सिलले आचारसंहिता विपरित काम गरेको भेटेमा कानून व्यवसायीको इजाजतपत्र रद्द समेत गर्नसक्छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…