शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिने आवेदन?

काठमाडौं: शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न संस्था तथा व्यक्तिको नाममा भएको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।बैंकले एशियन डिष्ट्रिब्यूटर्स प्रा.लि., ग्लोबल टे्रडिङ्ग कन्सर्न प्रा.लि. र सुधन भट्राइको नाममा रहेको १ लाख ८० हजार ८६६ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

जसमा एशियन डिष्ट्रिब्यूटर्सको ५३ हजार ५४ कित्ता, ग्लोबल टे्रडिङ्ग कन्सर्नको २२ हजार २२८ कित्ता र भट्टराइको नाममा भएको १ लाख ५ हजार ४७४ कित्ता सेयर बिक्री गर्न लागिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयर धनीले अबको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बुटवलमा आवेदन दिन सक्नेछन् ।

उक्त सयम भित्र संस्थापकहरुबाट आवेदन नपरे अन्य योग्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरीने छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago