प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने जसपाको धारणा

जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं को नामकिरातलिम्बुवानमधेसशेपालुङ प्रदेशराख्नुपर्ने धारणा सार्वजनिक गरेको

प्रदेश नं को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि तथापहिचानका आधारमाकिरातलिम्बुवानमधेसशेपालुङ प्रदेशराख्नुपर्ने बताएको हो

जसपा प्रदेश का अध्यक्ष प्रवीण चाम्लिङले आज मङ्गलवार विज्ञप्ति निकालेर प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३२४ गते नैनिर्णय गरिएको स्मरण गराउँदै प्रदेश नं को नामकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट प्रतिबद्ध रहेको उल्लेख

विज्ञप्तिमा भनिएको , ‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नं लाईकिरातलिम्बुवानमधेसशेपालुङ प्रदेशनामकरण गर्नुपर्दछ

पूर्ण सङ्घीय नेपाल निर्माणका लागि जसपाले निरन्तर सडक सदनबाट दबाब दिने काम गरेको आफ्नो सरकार रहेको मधेस प्रदेशमाकार्यान्वयनसमेत गरेर देखाएको विज्ञप्तिमा जनाइएको अहिले प्रदेशको नामकरणबारे भइरहेको बहस छलफलले राजनीतिक सरगर्मील्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको उल्लेख

आज नै प्रदेश नं सरकारले प्रदेशको नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको मुख्यमन्त्रीको कार्यालय विराटनगरमाडाकिएको सर्वदलीय बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरू, संसदीय दलका नेताहरू सहभागी हुँदैछन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago