फाइल फोटो
काठमाडौं । मधेस प्रदेशको मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक २२ फागुनसम्मका लागि स्थगित भएको छ । यसअघि १ फागुनका लागि तय गरिएको बैठक स्थगित गरी १० फागुनमा बोलाइएको थियो ।
त्यस्तै, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पनि पारिवारिक भ्रमणमा भारत गएका छन् । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।
सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी प्रस्तावका बारेमा छलफल गर्न प्रदेश सभाको बैठक मंगलबार अपराह्न २ बजेका लागि बोलाइएको थियो । गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक आज पुनः सुरु हुने तय भएको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…