काठमाडौँ क्षेत्र नं २ मा हालसम्म को मतगणना

२०७९, ५ मंसिर सोमबार १७:०४

काठमाडौँ: काठमाडौँ क्षेत्र नं २ मा हालसम्म १ सय मतगणना भएको छ । नेकपा माओवादीकी ओनसरी घर्तीले १२८ मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले पनि २७८ मत ल्याएकी छन् । नेकपा एमालेका मणिराम फुँयालले १६६ मत पाएका छन् भने राप्रपाकी कुन्ती पोखरेलले ७८ मत पाएकी छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु