काठमाडौँ- १ मा रवीन्द्र मिश्रको अग्रता

काठमाडौँ–  काठमाडौँ क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्रले अग्रता लिएका छन्।

प्रतिस्पर्धी कांग्रेसका प्रकाशमान सिंहलाई ११४ मतले उछिन्दै राप्रपाका मिश्रले अग्रता लिएका हुन्। ९ हजार २ सय २६ मत गन्दा मिश्रले २ हजार ४ सय १६ मत ल्याएका छन् भने सिंहको २ हजार ३ सय २ मत छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम १ हजार ३ सय ६७ मतका साथ तेस्रो स्थानमा छन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago