काठमाडौं: आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ९४ अंकले बढेको छ । आज १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेष्डोको शेयर कारोबार भएको छ । आज नेष्डोको १०करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
त्यस्तै, नबिल बैंकको ५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एनआइसी एसिया बैंकको ४ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसै गरि आज हिमालयन डिष्टिलरीले ३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…