मतपत्र साटिएपछी केही समय मतदान स्थगित

मतपत्र साटिएपछी केही समय मतदान स्थगित
भबिन्द्र गौतम
पाल्पा, ४ मङ्सिर । प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएपछि मतदान कार्य केही समय स्थगित भएको छ । तानसेन नगरपालिका वडा नम्बर ६ स्थित जनप्रीय माबिमा रहेको “क” केन्द्रमा केही समय स्थगित भएको हो ।

बिहान ७ बजे नै सुरु भएको केन्द्रमा ७१ जना मतदाताको मतपत्र साटिएको थियो । “क” केन्द्रमा ७ सय २८ मतदाता रहेका छन । सर्बदलिय सहमती पछि पुन मतदान सुचारु भएको छ । “क” केन्द्रकी मतदान अधिकृत लक्ष्मी कुवरका अनुसार मतदान गरेसकेका मतदाताहरुलाई पुन मतदानमा सहभागी गराउने सहमती पछि मतदान सुचारू भएको हो

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago