बुटवल: पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीस्थित बुधबारे हाटबजार नजिकै सिलिन्डर बम विस्फोट भएको छ । संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समूहहरूले विस्फोट गराएको हुन सक्ने स्थानीयको अनुमान छ ।
विस्फोट भएको स्थानबाट दिब्यज्योती माविको बुथ करिव एक सय मिटर दूरीमा रहेको जनाइएको छ । जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र नेकपा (बहुमत) ले संसदीय निर्वाचन बहिष्कार र अवज्ञा गर्दै आएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…