कैलाली: निर्वाचन विरोधि गतिविधि गर्दै आइरहेको समूहले कैलालीको विभिन्न स्थानमा निर्वाचनलाई लक्षित गर्दै शंकास्पद बस्तु राखेका छन् । गौरिगंगा नगरपालिका ८ को मतदान केन्द्र रहेको जनप्रिय मावि लिक्मा र वडा नम्बर ८ को कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले कैलालीको टिकापुर, जोशीपुर, भजनी, लिक्मा लगायतका स्थानमा शंकास्पद बस्तु राखेको बताउदै सेनाले निष्क्रिय पारेको बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…