प्रधानमन्त्री पदलाई लिएर गठबन्धन टुट्दैन

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावका बेलामा देशभर घुम्ने मध्येमा आफू पहिलो भएको बताएका छन्।
प्रचण्डले चितवनमा मतदान गरेलगत्तै यस्तो धारणा राखेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले देशभर चुनावको माहोल राम्रो बनेको बताए। ‘यस निर्वाचनमा सहभागिता ठूलो प्रमाण हो। निर्वाचनमा एक नम्बरमा छु देशभर घुम्नेमा। गठबन्धनको पक्षमा माहोल बनेको छ। गठबन्धनकै सरकार बन्छ,’ प्रचण्डले भने।

उनले अहिले प्रधानमन्त्रीका आकांक्षी धेरै भएको बताए। प्रधानमन्त्रीका कारण गठबन्धन नटुट्ने प्रचण्डले बताए। ‘प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन। परिवर्तनका पक्षमा लडेकै पार्टीले नेतृत्व पाउनुपर्छ भन्ने लाग्छ,’ उनले भने।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago